सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-TMSTYZ
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार फुटपाथ/ जेब्राक्रस नभएको
सम्वन्धित कागजातहरु 1667892957_Photo1.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण भन्सार अत्तरिया ६ लेनको सडक खण्डमा पैदल पेटीमा गाडीहरु, भ्यानहरु, पार्किङ्ग तथा रड र फर्मा साथै सामान झिक्ने फलेकहरु जथाभावी फालिएको । पैदल यात्रुलाई सरल रुपमा बाटोमा आवागमन गर्न कठिनाई उत्पन्न भएको अवस्था छ र साथै बीच बीचमा ढकनीहरु खुल्ला भई हिडडुल गर्न असहज अवस्था सिर्जना भएको छ ।
कार्यहरू
सम्बन्धित शाखालाई पठाईएको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
This issues approved from OCMCM मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल