सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 01-2023-QUA3X5
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रस्तुत बिषयमा नेपालको संबिधान २०७२ को धारा ३३ अन्तरगत प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक हुनेछ साथै सोही धाराको उपदफा २ बमोजिम प्रत्येक नेपाली नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ भनिएकोमा धनगढी उपमहानगरपालिका को कार्यालयमा बिगत लामो समयदेखी नेपाली नागरिकता नभएका गैरनेपाली नागरिक मुकेश बाल्मीकी लाई दैनिक ज्यालादारीमा नियुक्त गरि बिगत केही बर्ष यताबाट तलब भत्ता भुक्तानी हुदै आइराखेको छ । यसरी नेपाली नागरिकलाई रोजगारीको हकबाट बञ्चित गराई एउटा भारतिय नागरिकलाई नेपालको सरकारी सेवामा धनगढी उपमहानगरपालिकाले प्रत्येक महिना ज्यालादारीमा तलब खुवाउने कार्य गैरकानुनी भएको र सो सम्बन्धमा धनगढी उपमहानगर पालिका का प्रशाशनका कर्मचारीलाई बारम्बार जानकारी गराउदा समेत सो नियम कानुन संबिधान बिपरित को कार्य हालसम्म पनि निररन्तरता दिएकोले गैरनेपाली नागरिक निज तथा निज बाल्मीकी को जुनसुकै परिवारको नामबाट धनगढी उपमहानगरपालिका बाट भएको नियुक्ती बदर गरि नेपाली नागरिकलाइ मात्र नेपालको स्थानिय तहमा सेवा गर्ने अबसर प्रदान गर्नका लागी आबश्यक निर्देशन धनगढी उपमहानगरपालिका लाई दिइदिनहुन अनुरोध छ निबेदक एक कर्मचारी धनगढी उपमहानगरपालिका
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
approved मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल